श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षलाई पक्राउ गर्न माग गर्दै सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी दर्ता गरेको छ। मानव अधिकारवादी समूह 'इन्टरनेशनल ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट (आईटीजेपी)'ले पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न माग गर्दै उजुरी दर्ता गराएको हो।
श्रीलंकाको बढ्दो आर्थिक संकटसँगै राजापाक्ष भागेर गत साता सिंगापुर पुगेका थिए। २००९ मा श्रीलंकामा भएको तामिल…