प्रभु बैंक लिमिटेड र दि क्लिफबीच एक समझदारी भएको छ । दि क्लिफमा आकर्षक छुट प्रदान गर्नेगरी बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र दि क्लिफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार बैंकका ग्राहकले दि क्लिफद्वारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि (स्काई चियर्, विइसीङ ह्याण्