काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् । नयाँ वर्ष २०८० को अवसरमा दराज नेपालसँग सम्झौता गर्दै ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । सम्झौतासँगै यो योजना २८ चैतदेखि लागु हुनेछ । सम्झौता पत्रमा बैंककका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका […]