प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रालिका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रालिबीच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रालिद्वारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल […]