काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व बडादशैंले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक सद्भावको सन्देश प्रवाह गरिरहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने शारदीय नवरात्रि तथा दशैंको उत्सव कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । दुर्गा भवानीको उपासना, शक्ति आराधना, मान्यजनबाट टीका–जमरा ग्रहण र परिवारका सदस्यबीचको आत्मीय भेटघाट यस पर्वका प्रमुख विशेषता हुन् । दशैंलाई […]
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडीबाट १३६ किलो ५०० ग्राम गाँजासहित एक ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ट्रक रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले […]
गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायको सहयोगमा खटिएका ८६ स्वयंसेवकलाई सम्मान गरेको छ। नुवाकोटमा सञ्चालित होल्डिङ सेन्टरमा उनीहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको फाउण्डेसनले जनाएको छ। गोल्याण ग्रुपको सामाजिक संस्था फाउण्डेसनले विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत बाढी प्रभावित परिवारका लागि सामुदायिक भान्छा, […]
काठमाडौं । मध्य अमेरिकी देश पानामामा आज (१४ अक्टोबर २०२६) पनि भूकम्पका धक्का र परकम्पहरू रेकर्ड भएका छन्। पछिल्ला दिनमा शक्तिशाली भूकम्प गएपछि प्रभावित क्षेत्रमा भूकम्पीय गतिविधि जारी रहेको छ। अन्तर्राष्ट्रिय भूकम्पसम्बन्धी विवरणअनुसार आज पानामा क्षेत्रमा ३.७ म्याग्निच्युडको भूकम्प रेकर्ड भएको छ। पछिल्लो एक सातादेखि यस क्षेत्रमा पटक–पटक भूकम्पका धक्का महसुस भइरहेका छन्। यसअघि अक्टोबर […]
काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेपछि संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदुत खरेलले आफूमाथि लागेका […]