चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालक पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडीबाट १३६ किलो ५०० ग्राम गाँजासहित एक ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ट्रक रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले […]