काठमाडौँ । पूर्वी नवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु१ख ७८५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन् । विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते […]