दुर्घटनामा पत्रकार पौडेलको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा भएको विमान दुर्घटनामा निधन भएको छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन एएनसी एटीआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा ३७ वर्षे पत्रकार सदस्य पौडेलको निधन भएको हो। २०७४ सालमा महासंघको गण्डकी […]

सम्बन्धित सामग्री

बुटवलका पत्रकार हितङ्गाको सडक दुर्घटनामा निधन

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको निधन भएको छ ।

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न, पत्रकार पौडेलप्रति श्रद्धाञ्जली

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका नीति तथा कार्यक्रमहरू सम्बन्धमा विभिन्न एजेन्डाहरू व्यापक छलफलपछि पारित गरिनुका साथै नेपालमा आइतबार भएको विमान दुर्घटनामा निधन हुने नेपाल पत्रकार महासंघका केन्द्रीय

दुर्घटनामा बुटवलका पत्रकार कँडेलको मृत्यु

बुटवल । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा […] The post दुर्घटनामा बुटवलका पत्रकार कँडेलको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

बुटवल, मंसिर ३ । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको […]

माेटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी कँडेलकाे निधन

माेटरसाइकल दुर्घटनामा परी रुपन्देहीका पत्रकार नरबहादुर कँडेल (एनबी) काे निधन भएको छ

दुर्घटनामा परी पत्रकार कँडेलको निधन

बुटबल- मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका-२ जानकीनगरमा लु१क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। रुपन्देहीको सैनामैना नगरपालिका-१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी […]

दुर्घटनामा रूपन्देहीका पत्रकार कँडेलको निधन

रूपन्देही : मोटरसाइकल दुर्घटनामा पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी) ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रुपन्देहीका पत्रकार कँडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले ज

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव मण्डलको निधन

नेपाल पत्रकार महासंघ रौतहट शाखाका  पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए ।विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको  लामोसमय देखि  वीरगंजमा

मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते पत्रकार कटुवालको निधन

उदयपुर, २५ माघ । मोटरसाइकलमा दुर्घटना परी गम्भीर घाइते भएका पत्रकार केदार कटुवालको निधन भएको छ । उदयपुरका कटुवालको बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सोमबार साँझ उपचारको क्रममा निधन भएको हो । चौदण्डीगढी नगरपालिका ६ बेल्टारमा स.८.प.४३४७ नम्बरको मोटरसाइकलमा दुर्घटनामा परी ५६ वर्षीय कटुवाल घाइते भएका थिए । घरतर्फ आउँदै गरेका कटुवालले चलाएको मोटरसाइकल अनियन्त्रित भएर […]