मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते पत्रकार कटुवालको निधन

उदयपुर, २५ माघ । मोटरसाइकलमा दुर्घटना परी गम्भीर घाइते भएका पत्रकार केदार कटुवालको निधन भएको छ । उदयपुरका कटुवालको बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सोमबार साँझ उपचारको क्रममा निधन भएको हो । चौदण्डीगढी नगरपालिका ६ बेल्टारमा स.८.प.४३४७ नम्बरको मोटरसाइकलमा दुर्घटनामा परी ५६ वर्षीय कटुवाल घाइते भएका थिए । घरतर्फ आउँदै गरेका कटुवालले चलाएको मोटरसाइकल अनियन्त्रित भएर […]