काठमाडौं, २० माघ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धामा कागजात झिकाउन सर्वोच्चले आदेश दिएको छ। पाटन उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा छोड्नदिएको आदेशविरुद्ध महान्याधिवक्ता कार्यालयले सर्वोच्चमा निवदेन गरेको थियो। सो मुद्धामा सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले लामिछानेविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका […]