उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

 केन्द्रीय कारागारमा थुनामा रहेर उपचारको क्रममा भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत २९ मा उपचारको क्रममा वीर अस्पतालबाट भागेका ४५ वर्षीय राजेश तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका तिरुवा बलात्कार मुद्दामा केन्द्रिय कारागारमा थुनामा थिए । ‘प्यारालाइसिस’ भएको बताएपछि कारागार प्रशासनले उनलाई उपचारका लागी वीर अस्पतालमा भर्ना गरेको थियो । सुरक्षामा खटिएका ४

सम्बन्धित सामग्री

प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

काठमाडौं । प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट उपचारका क्रममा फरार भएका थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्‍चोक करमडाँडा का ४५ वर्षीय राजेश तिरुवा छन् । बलात्कार मुद्दामा उनी केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा थिए । आफूलाई प्यारालाइसिस भएको बताएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । सोही...