गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित समयमै सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताए गोरखाको शहीद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरेबल पुलको शनिबार उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उहाँले गोरखाको रणनीतिक ग्रामीण सडकअन्तर्गत पर्ने स्याउली बजार–भट्टफाँट–मनकामना […]