हिँड्ने बेलामा कामदारले मालिकसँग भन्यो, ‘साहुजी! मेरी छोरीलाई एउटा खुत्रुके चाहिएको छ। यसको पिँध अलिकति फुटेको छ। मलाई यो दिनु नै है। पैसा रोजबाट कटाउनु।’
काठमाडौं- विकसित मौसमी प्रणालीको असरले नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पर्यो । हिमपातका कारण अन्नपूर्ण फेरोको पदयात्रामा रहेका सयौँ पर्यटक प्रभावित भए । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले पर्यटकको उद्धारमा जुट्नु पर्यो । होटलको एकै हलमा पचासौँ जना पर्यटक बस्नुपर्ने बाध्यता आइलाग्यो । तर, निश्चित खर्च बोकेर गएका पर्यटक महङ्गीको मारमा परे । एक […]
काठमाडौँ। दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लालबहादुर योगीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी क्रसर उद्योगलाई बेचेको आरोपमा योगीविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए। पौडेलसँग ९५ लाख ९८ हजार रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ। यस्तै अख्तियारले बज्र गुरु कन्स्ट्रक्सन प्रालि कुपन्डोल […]
न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण पनि खेल्ने भएका छन्। विराटनगर किंग्सले उनलाई दोस्रो सिजनका लागि आबद्ध गरेको घोषणा गरेको हो।