दुर्गाप्रसाद शर्मा, पर्वत । बिहे गर्नका लागि मण्डपमा बस्ने पण्डितले पूजा सामग्री तयार गर्न लगाउँछन् र वैदिक विधिले बिहे गराउँछन् । तर, अब पूजा सामग्रीसँगै दुलाहा र दुलहीको जन्मदर्ता र नागरिकतासमेत खोज्न थालिएको छ । परिवारको सहमतिमा बालविवाह गर्ने क्रम नरोकिएपछि पर्वतमा भएको एउटा अन्तरक्रियामा सहभागी पण्डित (पुरोहित)ले विवाहको मण्डपमा नागरिकता र जन्मदार्ता खोज्ने प्रतिबद्धता […]