सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ […]

सम्बन्धित सामग्री

सलीसल्लामा बेलिब्रिज निर्माण अन्तिम चरणमा

सिमकोट – कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा निर्माणाधीन बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। कर्णाली नदीको दुबै किनारमा पुलका लागि पिलर निर्माण अन्तिम चरणमा पुगेको र अब स्टिलपार्ट जडान कार्य असोज तेस्रो हप्ताभित्र सक्नेगरी काम भइरहेको हो। बेलिब्रिज निर्माण कम्पनी कङ्ग्री निर्माण सेवाका प्रतिनिधि सोनामबहादुर लामाले असोज तेस्रो हप्ताभित्र सलीसल्लामा पुल […]

फुकोट कर्णालीको सुरुङ निर्माण अन्तिम चरणमा

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

सिमकोट – ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुुसार नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो […]

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

२९ कात्तिक, जाजरकोट । भेरी नगरपालिका-१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका-१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका-२ […]

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका-१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपालीले बताए । सरकारी स्वमित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिड

धुलो दुध कारखाना निर्माण अन्तिम चरणमा

हेटौँडा : बागमती प्रदेश सरकारले महत्व दिएको दुध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।प्रदेश सरकारले प्राथमिकताका साथ गौरवको योजनामा राखेको धुलो दुध निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ लगानीमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिगाहा क्षेत्रफलमा पाउडर प्लान्ट निर्माण भइरहेको छ।हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। दुग्ध

बागलुङमा आधुनिक बसपार्क निर्माण अन्तिम चरणमा

बागलुङ । बागलुङमा बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण बागलुङ नगरपालिकाको पहलमा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । साढे दुई वर्ष पछि बसपार्क निर्माणले अन्तिम रुप लिएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन १९ वर्ष अघि स्थानीयले निःशुल्क जग्गा दिए पनि […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।...

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।