३१ भदौ, काठमाडौं । आगामी १२ वर्षभित्र विद्युत् उत्पादन क्षमता करिब २९ हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्यसहित सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना तयार पारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सरकारको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना बनाउन गठन गरेको कार्यदलले आइतबार आफ्नो प्रतिवेदन मन्त्री शक्ति बस्नेतसमक्ष पेश गरेको हो । कार्यदलले प्रतिवेदनमा आगामी […]