थाइल्यान्डको धितोपत्र नियामकले निकायले बुधबार वस्तु तथा सेवाको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’को प्रयोगमा रोक लगाएको घोषणा गरेको छ । अप्रिल १ देखि लागू हुने गरिएको घोषणाले क्रिप्टोकरेन्सीमा लगानी गर्नका लागि भने प्रतिबन्ध लगाएको छैन । स्थानीय स्तरमा क्रिप्टोकरेन्सीको प्रवद्र्धन भएपछि यो वर्ष उक्त सेवाले झन् लोकप्रियता पाएको थियो । धितोपत्र तथा विनिमय आयोगले मुलुकको वित्तीय तथा […]