क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ

विकिपिडिया एडिटरहरुले क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्छ भनेर भोट गरेका छन् । विकिमिडिया फाउण्डेशनको डोनेशन अप्सनबाट क्रिप्टोकरेन्सी डोनेशनलाई ब्लक गर्नुपर्छ भनेर विकिपिडिया एडिटरहरुको भनाइ छ । गोरिल्ला वारफेयर नामक विकिपिडिया एडिटरले फाउण्डेशनलाई क्रिप्टोकरेन्सी डोनेशनलाई ब्लक गर्न प्रपोजल लेखेको बारे आर्स टेक्निकाले रिपोर्ट प्रकाशित गरेको छ...