एनएमबि बैंकले प्राक्टिकल एक्सन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाडौंको पणिाममुखी फाइनान्सिङ परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो वितरण गरेको छ ।बैंकले प्राक्टिकल एक्सनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताको जिवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एक्सन परियोजनासँग बैंकले सहकार्य गरेर […]