एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एशिया क्षेत्रीय कार्यालय काठमाडौंको रिजल्ट बेस फाइनान्सिङ परियोजना अन्तर्गतको परियोजनाबाट प्राप्त ५२ हजार चुल्हो वितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्शन परियोजनासंग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दि, बाग्