निर्मला हत्या प्रकरणः २ अभियुक्तले आरोप स्विकारे, यस्तो भने सोधपुछमा
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् ।
सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको ...
दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्दाको टुङ्गो लागेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि […]
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना जति पुरानो हुँदै छ उति नै अनुसन्धान जटिलता पनि थपिँदो छ । नेपाल प्रहरीको अनुसन्धानको छवीमा असर पु¥याएको यो घटनाको अनुसन्धान अहिलेसम्म किनारा लाग्न सकेको छैन । २०७५ सालदेखि यता हरेक गृहमन्त्री र आईजीपीको परिवर्तन सँगसँगै सबैको स्मरणमा आउने गरेको निर्मला हत्या प्रकरण मन्त्री रवि लामिछानेको पदवहाली सँगै […]
The post निर्मला हत्या: अनुसन्धान र प्रतिष्ठा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको
दिन दुवै किशोर...
निर्मला हत्यापछि नेपाल प्रहरीमा तीन जना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिए । तैपनि, गहिराे अनुसन्धान गरेर सप्रमाण हत्यारासम्म पुग्ने ल्याकत कुनै पनि नेतृत्वले देखाउन सकेन ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा […]
काठमाडौँ, २४ पुस। कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका एक जना भारतीय नागरिक धरौटीमा छुुटेका छन् । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम उनलाई एक हजार धरौटीमा […]
निर्मला हत्या प्रकरण, मानसिक समस्यामा बुबा सुरेश पन्त 1 hour ago 0 24/11/2018 महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रहरी अनुसन्धानमा प्रहरीमाथि नै ठूलो प्रश्न खडा भएको छ । घटना भएको झण्डै चार महिना बित्दासमेत हत्यारा पत्ता नलाग्…
निर्मला हत्या प्रकरण : धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ शेरबहादुर सिंह 1 min ago 0 23/11/2018 भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज…