रुपन्देहीको महालक्ष्मी सलाई उद्योगमा आगलागी

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई  उद्योगमा आगलागी भएको छ । गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका  प्रहरी  प्रवक्ता डिएसपी सत्यनारायण थापाले  जानकारी  दिए  ।  उनका  अनुसार बुटवलसहित  विभिन्न पालिकाबाट दमकलहरु  मगाइ सुरक्षा  निकाय ,  जनप्रतिनिधि र सर्वसाधारणको  पहलमा  राति नै आगो  नियन्त्रणमा आएको थियो । तर क्षतिको  विवरण भने अझै &nbs