सरकारले प्रेस काउन्सिल नेपाललाई विस्थापन गर्नेगरी हठात् ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति सर्वत्र विरोध भइरहेको छ । सञ्चारकर्मीहरूकै लागि ल्याउन लागिएको भनिएको मिडिया काउन्सिल विधेयकमा समेटिएका कतिपय प्रावधान सञ्चार माध्यम र सञ्चारकर्मीकै घाँटी निमोठ्ने खालको पाइएपछि आमसञ्चारकर्मी सोप्रति निकै रुष्ट छन् । यस प्रकरणसँगै सरकारको अधिनायकवादी चरित्र नराम्ररी उदांगो भएको छ । सरकारले आमसरोकारवाला निकायसँग […]
The post प्रेस काउन्सिल विस्थापन प्रयासः सरकारको अधिनायकवादी चरित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....