रातोपाटी डटकमका वरिष्ठ संवाददाता शम्भु दंगाल २०७९ सालको ‘प्रेस काउन्सिल यूवा पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत भएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट उनी पुरस्कृत भएका हुन् । प्रेस काउन्सिल नेपालले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत उनलाई पुरस्कृत गरेको हो । २०६२ सालदेखि पत्रकारितामा आबद्ध दंगालले छा