ती महिला जसको कारण रुस र अमेरिकाबीचको परमाणु युद्ध रोकियो

वासिङ्टन– यो अक्टुबर १९६२ को कुरा हो, संसार परमाणु युद्धको अवस्थमा पुगेको थियो । १४ अक्टुबरमा एक अमेरिकी जासुसले क्यूबामा सोभियत संघ (रुस)ले परमाणु हतियार तैनाथ गरिएको पत्ता लगाए । जुन स्थानमा ती परमाणु मिसाइल तैनाथ गरिएको थियो, त्यो अमेरिकाको फ्लोरिडा तटबाट मात्र १५० किलोमिटरको दूरीमा थियो । अमेरिकाको आँखा अगाडि सोभियत संघले परमाणु मिसाइलको […]

सम्बन्धित सामग्री

युक्रेनी महिला सैनिकहरूले युद्ध बाहेक के-कस्ता चुनौतीहरू सामना गरिरहेका छन् ?

युक्रेनका महिलाहरु रुस विरुद्धको युद्धमा सैनिकको रुपमा सेनामा सामेल भइरहेका छन् । यस्ता महिलाको संख्या ठूलो छ । बीबीसीले फ्रन्टलाइनमा रहेका ५ हजार महिला सैनिकमध्ये तीनजनासँग कुरा गरेको छ, जो एकातिर महिलाविरुद्धको विभेद र अर्कोतिर ‘शत्रु’ सेनासँग लडिरहेका छन् । एउटी स्लिम, निलो आँखा भएको महिला जिममा कसरत गरिरहेकी छिन् र रुसी मिडियाका अनुसार उनी […]

रुसले जित्यो साफ यू-१७ महिला च्याम्पियनसिप उपाधि

१५ चैत, काठमाडौं । आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गरेको रुसले बंगलादेशमा सम्पन्न साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतलाई २-० ले पराजित गर्दै रुस अपराजित रहेर च्याम्पियन बनेको हो । रुसको जितमा एभडिनको र कोट्लोभाले गोल गरे । पाँच राष्ट्र सहभागी […]

१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल ३–० ले अघि

काठमाण्डौ – १७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानसँगकाे खेलमा ३–० गाेलकाे अग्रता लिएकाे छ । बङ्गलादेशकाे ढाकामा रहेकाे बीएसएसएस माेस्तफा कमल मैदानमा पहिलाे हाफकाे खेल सकिँदा नेपालले ३–० गाेलकाे अग्रता लिएकाे हाे । प्रतियाेगिताकाे पहिलाे खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएकाे थियाे । यो प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, भुटान र रुस सहभागी छन् ।  राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

रुस–युक्रेन द्वन्द्वका १ करोड ४० लाख युक्रेनीले घर छाडेः संयुक्त राष्ट्र संघ

कीभ – संयुक्त राष्ट्रसंघले रुस–युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ। सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आँकडा सार्वजनिक गरेको हो। युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्। द्वन्द्वले १ […]

द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे: संयुक्त राष्ट्र

संयुक्त राष्ट्रसंघले रुस-युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्। द्वन्द्वले १ […]

वसन्त ऋतुमा नेपालको हिमाल चढ्न अनुमती पाउनेमा रुस, युक्रेनसहित देशका ७३८ आराही

काठमाडौं, ३ वैशाख । वसन्त ऋतुमा नेपालको हिमाल चढ्न अनुमती पाउनेमा विश्वका ७० देशका ७३८ आरोही छन् । पर्यटन विभागका अनुसार आरोहणको अनुमती पाउनेमध्ये १५५ महिला र ५८३ पुरुष छन् । सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका ११७ आरोही छन् । रुसका १९ र युक्रेनका १ आरोही छन् । ताइवानका १ आरोहीले चीनको प्रान्तको रुपमा अनुमती […]

रुस–युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

एजेन्सी– रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो । युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो । त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । […]

रुस–युक्रेन युद्ध : महिला र बालबालिकाको मानव अधिकार उल्लंघन विरुद्ध प्रदर्शन

काठमाडौं–रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ। अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]

रसिया–युक्रेनको तनावलाई बयान गर्ने यी १२ तस्बिर

रुसले युक्रेनमाथि हमला गरिसकेको छ । संसारका विभिन्न देशको अपिललाई किनारा लगाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमलाको आदेश दिएका हुन् । रुसी सेनाले आक्रमण गर्न सुरु गरेलगत्तै युक्रेनको स्थिति तनावपूर्ण भएको छ । रुस–युक्रेनको यो तनावको तस्बिर हेरौँ ।युक्रेनको सीमा नजिकै एक महिला रुँदै । यहाँ नजिकै रुसी सेनाले हमला गरेका छन् । बेलारुसबाट प्रवेश गर्दै रुसी सेना यसतर्फ अघि बढेको थियो ।रुसद्वारा हमला गरिएपछि युक्रेनको किएभ शहरमा जामको स्थिति देखियो । मानिस बजार तर्फ दौडिरहेको दे

अफगानिस्तानकाे सङ्कटबारे दिल्लीमा सुरक्षा बैठक

काठमाण्डाै - अफगानिस्तानको सङ्कटबारे छलफल गर्न भारतको दिल्लीमा बसेको आठ देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकले दिल्ली घोषणापत्र जारी गरेको छ । रुस, इरान र भारतसहितका देशले अफगानिस्तानमा समावेशी सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् । साथै महिला, बालबालिका र अल्पसङ्ख्यकको आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन्। बैठकमा आतङ्कवाद, कट्टरपन्थी र लागुऔषध ओसारपसारबाट उत्पन्न हुनसक्ने खतरा र अफगानिस्तानमा आवश्यक मानवीय सहायताका बारेमा छलफल भएको बीबीसी हिन्दीले जनाएको छ । बैठकका लागि निम्ता गरिएको भए पनि पाकिस्त...