सीटीईभीटीले माग्यो कर्मचारी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।  परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिक/प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचाी आवश्यक रहेकाले दरआस्त आह्वान गरिएको हो ।  इच्छुक योग्यता पुगेका...

सम्बन्धित सामग्री

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी !

काठमाडौं, असार २५ । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा काम गर्नका लागि शिक्षक तथा कर्मचारी माग गरेको हो । जसअन्तरगत उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना रहेका छन ।

‍‍कर्मचारी सञ्चय कोषले धेरै संख्यामा माग्यो कर्मचारी(विज्ञापनसहित)

काठमाडौँ – कर्मचारी सञ्चय कोषले धेरैँ संख्यामा कर्मचारी आह्वान गरेको छ। कोषले एक सूचना जारी गर्दै रिक्त रहेका ११ पदका लागि कर्मचारी माग गरेको हो। सञ्चयकोषले प्रशासनअन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ। कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ। […]

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं, मंसिर २३ । लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आयोगका अनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिन लागिएको हो । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै कर्मचारी […]

नेपाल आँखा अस्पतालले माग्यो करारमा कर्मचारी

काठमाडौं, चैत १४ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । इच्छुकहरूले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त दिन सार्वजनिक सुचनामार्फत आह्वान गरिएको छ । दरखास्तमा विस्तृत अनुभव सहितको बायोडाटा संलग्न राखेर पेस गर्नुपर्नेछ । सर्टलिस्टिङमा परेकालाई मात्र छनौट गरी अन्तरवार्ताको लागि बोलाइने अस्पतालले जनाएको छ ।

खानेपानी संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

काठमाडौं, १ चैत्र । नेपाल खानेपानी संस्थानले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थानले ४६ जना करार कर्मचारी भर्नाका लागि मंगलबार दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिहरुले ३० दिनभित्र दरखास्त दिन संस्थानले आग्रह गरेको छ । ६ महिनाको लागि जुनियर प्लम्बर, लाइट ड्राइभर,प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर लगायतक विभिन्न पदको लागि कर्मचारी […]

भूमि आयोगले माग्यो करारमा कर्मचारी (सूचनासहित)

काठमाडौं, फागुन २५ । राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो । इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस-टू उत्तीर्णलाई पनि अवसर

काठमाडाैं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हाे । आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ […] The post नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस-टू उत्तीर्णलाई पनि अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौँ महानगरपालिकाले माग्यो दुई सय भन्दा बढी कर्मचारी(विज्ञापनसहित)

काठमाडौँ, १८ माघ। काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी विज्ञापन खुलाई माग गरेको हो । करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको छ । जसमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता […]

सैनिक अस्पतालले माग्यो करार सेवामा कर्मचारी

काठमाडौं, माघ १८। नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले करार सेवामा ६८ जना मेडिकल कर्मचारी माग गरेको छ । अस्पतालले कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा माग आवेदन जारी गरेको हो । अस्पतालले ५० जना स्टाफ नर्स, १० जना बिएन र बिएस्सी नर्स माग गरेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले […]

लुम्बिनी प्रदेशले माग्यो ४३६ करारमा कर्मचारी (सूचीसहित)

काठमाडौं, पुस १६ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको हो। मन्त्रालयले कर्णाली प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र […]