५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिसनेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षक बढुवाका लागि सिफारिसमा -
काठमाडौँ : नेपाल प्रहरीका १८ जना एसपीलाई रिक्त एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।बढुवा सिफारिस समितिले शुक्रवार साँझ उनीहरूलाई सिफारिस गरेको हो। सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भूपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन्।
काठमाडौँ। सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस […]
सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि कायम ४ वर्षे प्रावधानलाई संसोधन गरेर १६ जना अधिकृतहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाको नातेदार दिपेन्द्र कुँवरको दवावमा पदावधि संसोधन गरिएको सशस्त्र प्रहरीका उच्च अधिकारीहरु बताउँछन् । बढुवा समितिले क र ख जेष्ठता क
काठमाडौं । सशस्त्र प्रहरीका १६ जना अधिकृतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने ऐन […]
काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्बरमा बढुवा हुनु भएको छ भने […]
नेपाल प्रहरीको जनपद समूह तर्फका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ । गृह सचिवको अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो । यी हुन बढुवाको सिफारिसमा परेकाहरु :
सशस्त्र प्रहरी बलका ९ जना कामु सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षकलाई वरिष्ठ उपरिक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितीको बैठकले बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।सशस्त्र प्रहरी उपरिक्षक पदमा ४ वर्ष पुरा भएका दीपेन्द्र शाहलाई एक नम्बरमा पूर्ण एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा कामु एसएसपी पदमा कार्यरत सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापा छन् ।
नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् ।२०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली भए पनि
नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।
बुधवार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो ।
लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन् ।
यस्तै ब्याचीबाट छुटेका एसपी गोविन्दकुमार साह पनि यसपटक बढुवामा परेका छन् ।
हेर्नुहोस् सूची -
काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँ