सशस्त्रमा १४ जना कामु एसएसपी र दुई एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि कायम ४ वर्षे प्रावधानलाई संसोधन गरेर १६ जना अधिकृतहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाको नातेदार दिपेन्द्र कुँवरको दवावमा पदावधि संसोधन गरिएको सशस्त्र प्रहरीका उच्च अधिकारीहरु बताउँछन् । बढुवा समितिले क र ख जेष्ठता क

सम्बन्धित सामग्री

२० एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ। सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस […]

नेपाल प्रहरीका ३२ एसपीको बढुवा सिफारिस  (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्बरमा बढुवा हुनु भएको छ भने […]

३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

२५ असार, काठमाडौं । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द […]

सशस्त्रमा ९ जना कामु एसएसपीलाई पूर्ण एसएसपीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका ९ जना कामु सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षकलाई वरिष्ठ उपरिक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितीको बैठकले बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।सशस्त्र प्रहरी उपरिक्षक पदमा ४ वर्ष पुरा भएका दीपेन्द्र शाहलाई एक नम्बरमा पूर्ण एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा कामु एसएसपी पदमा कार्यरत सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापा छन् ।

नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, सात एसएसपी र एसपीको पदस्थापन (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ भने सात जना एसएसपी र सात जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न निकायमा कार्यरत एसएसपीको सरुवा भएको हो भने भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका र डिएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन भएको हो । जसमा कर्णाली […]

प्रहरीका ८ जनालाई एसएसपी पदमा बढुवा गर्न सिफारिस

काठमडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो । विकास राज खनाललाई पहिलो नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग […]

प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी,  अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् ।२०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली भए पनि

८ जना एसपी भए एसएसपीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सोमवार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो। यस्तो छ बढुवा सूची :

११ जना एसपी भए एसएसपीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न बसेको बढुवा समितिको बैठकको सो निर्णय गरेको हो। प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४)को प्रावधान अनुसार सो…

प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँ