नेपाल बैंकको ‘पायनियर बचत खाता’ सञ्चालनमा

नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषता भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले उक्त बचत खातामा उच्च ब्याजदर वार्षिक आठ दशमलव ०३ प्रतिशत रहेको तथा १०...

सम्बन्धित सामग्री

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’ योजना

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ बचत खाता योजना ल्याएको छ। मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक–फरक सुविधाहरु ल्याइएको छ। यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको […]

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’, यस्ता छन् विशेषता

मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ । यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ । मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

नेपाल बैंकद्वको ‘पायनियर बचत खाता’

नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ ।सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बिमा सुविधासमेत दिइएको छ ।यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधा, लकर सुविधामा ५० […]

नेपाल बैंकको पायनियर बचत खाता सञ्चालनमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । यो बचत खातामा व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख रुपैयाँसम्मको निःशुल्क दर्घटना बीमा सुविधा दिइएको छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, […]

‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।

गैरआवासीय नेपालीले नेपालका बैंकमा बचत खाता खोल्न सक्ने

गैरआवासीय नेपालीले नेपालका बैंकमा विदेशी मुद्राको बचत खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै गैरआवासीय नेपालीले बचत खाता खोल्न सक्ने व्यवस्था गरेको हो ।व्यवस्था अनुसार यस्तो खाता खोल्ने गैरआवासीय नेपालीले न्यूनतम ५ हजार अमेरिकी डलर खातामा राख्नुपर्नेछ । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमासमेत यस्तो खाता खोल्न सकिनेछ । यस्तो खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट जारी भएको गैरआवासी नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि चाहिन्छ । राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशका बैंकमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ ।यस्तो खातामा नगद जम्मा नहुने र बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सकिनेछ ।

कामना बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं, ३ असोज । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । सात प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा […]

७ प्रतिशत ब्याजदरको कामना सेवा एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित परिवारजनहरूका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहितको यो खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको बैंकले जनाएको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउन सक्ने पनि

‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिम कार्ड, अन्य पनि छन् सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । ‘शुन्य मौज्दात’ मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाई र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस्