‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।

सम्बन्धित सामग्री

नेपाल बैंकको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा उच्च ब्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुघर्टना बीमा सुविधा समेत दिईएको बैंकले उल्लेख गरेको छ। यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशूल्क डेविट र क्रेडिट कार्ड सुविधा,...

नेपाल बैंकद्वको ‘पायनियर बचत खाता’

नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ ।सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बिमा सुविधासमेत दिइएको छ ।यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधा, लकर सुविधामा ५० […]

नेपाल बैंकको ‘पायनियर बचत खाता’ सञ्चालनमा

नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषता भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले उक्त बचत खातामा उच्च ब्याजदर वार्षिक आठ दशमलव ०३ प्रतिशत रहेको तथा १०...

नेपाल बैंकको पायनियर बचत खाता सञ्चालनमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । यो बचत खातामा व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख रुपैयाँसम्मको निःशुल्क दर्घटना बीमा सुविधा दिइएको छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, […]