७ प्रतिशत ब्याजदरको कामना सेवा एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित परिवारजनहरूका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहितको यो खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको बैंकले जनाएको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउन सक्ने पनि

सम्बन्धित सामग्री

कामना बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं, ३ असोज । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । सात प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा […]

कामना सेवा विकास बैंकको एनआरएन बचत खाता

काठमाडौं (अस) । कामना सेवा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवार लागि एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ७ प्रतिशत ब्याजदरसहितको यस खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गराउनेछ । विदेशमा रहेका नेपालीले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्ना परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्नेछन् । अनलाइनबाट पनि खोल्न सकिने यस खातामा मुद्दती निक्षेपमा थप शून्य दशमलव ५ प्रतिशत ब्याज उपलब्ध गराइने बैंकले बताएको छ । हाल बैंकले १२९ शाखा, एउटा विस्तारित सेवा केन्द्र र ७६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

कामना सेवा विकास बैंकको नयाँ एनआरएन बचत खाता

काठमाडौँ– वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ। विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा […]