काठमाडौं : काठमाडौंको चोभारमा निर्माण भएको आधुनिक सुक्खा बन्दरगाह सञ्चालनको तयारीमा छ। २०७५ साल माघ ३ मा शिलान्यास भएको बन्दरगाह करिब साढे दुई वर्षमा निर्माण सम्पन्न भएको हो।
करिब एक अर्ब ६० करोड रुपैयाँ लगानीको बन्दरगाह निर्माणको ठेक्का आशिष-जोइन्ट भेन्चर कम्पनीले पाएको थियो। चोभारस्थित हिमाल सिमेन्टको नाममा रहेको एक हजार…