नेकपा एकीकृत समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । पार्टीको तेस्रो विस्तारित केन्द्रीय समितिको बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो ।
यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।
काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत एक लामो सन्देश जारी गर्दै राष्ट्रिय एकता र समृद्ध नेपाल,
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गर्दै सम्पन्न भएकाे छ। बुधबारदेखि शुरु भएकाे साेही बैठकले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाउनुभयाे। उहाँको प्रस्तावलाई हलले ताली […]
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा देशभरका दर्जनौं उद्योग बन्द भएको र हजारौँ मजदुरको रोजगारी संकटमा परेको बताए। उनले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरे। लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति बेहोर्नु […]
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताको निर्णय सचिवालयलाई जिम्मा दिएको छ। तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्मानित नेता झलनाथ खनालसहितले चर्को विरोध र असहमति राखेपछि अध्यक्ष नेपालले निर्णय नगराएका हुन् । ‘माओवादीसँग एकतासहितका सम्पूर्ण निर्णय सचिवालयको बैठकले गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, ‘सम्मानित नेता […]