कांग्रेस पर्साको सभापतिमा क्षेत्री विजयी – देशसञ्चार

वीरगञ्ज – नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री प्रतिद्वन्द्वी श्याम पटेललाई ४६५ मतान्तरले पराजित गर्दै सभापति

सम्बन्धित सामग्री

पर्सा कांग्रेस सभापतिमा संस्थापन पक्षका क्षेत्री विजयी

जनकपुरधाम । नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । निर्वाचन अधिकृत नरेन्द्रबहादुर केसीका अनुसार क्षेत्री ४६५ मतान्तरले विजयी भएका हुन् । क्षेत्रीले श्यामप्रसाद पटेललाई पराजित गरेका छन् । सभापतिमा विजयी क्षेत्री १ हजार ११० मत ल्याउन सफल भए भने पटेल मात्र ६४५ मत प्राप्त गरे । विजयी क्षेत्री जिल्ला […]

कांग्रेस पर्साको सभापतिमा क्षेत्री निर्वाचित

नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी हुनु भएको  छ । प्रतिद्वन्द्वी श्याम पटेललाई हराउँदै उहाँले विजयी हासिल गर्नु भएको हो। कुल १ हजार ७ सय ७९ मत खसेकोमा ४५०  मतले  पटेललाई हराउँदै उहाँ सभापति पदमा निर्वाचित हुनु भएको हो ।