नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी हुनु भएको छ । प्रतिद्वन्द्वी श्याम पटेललाई हराउँदै उहाँले विजयी हासिल गर्नु भएको हो। कुल १ हजार ७ सय ७९ मत खसेकोमा ४५० मतले पटेललाई हराउँदै उहाँ सभापति पदमा निर्वाचित हुनु भएको हो ।
नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन्। सभापतिमा निर्वाचित क्षेत्रीले संस्थापन इतर पक्षका उम्मेदवार श्याम पटेललाई ४६५ मत अन्तरले पराजित गरेका हुन्।
बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार...
चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]