कांग्रेस पर्सा : सभापतिमा क्षेत्री विजयी, पदाधिकारीमा पनि संस्थापन पक्षकै वर्चश्व

पर्सा : नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। शुक्रबार बिहान सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी श्यामप्रसाद पटेललाई ४ सय ६५ मतको अन्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन्। क्षेत्रीले १ हजर १ सय १० र निकटतम प्रतिद्वन्दी पटेलले ६ सय ४५ मत प्राप्त गरेको मतदान अधिकृत नरेन्द्र केसीले बताए।…

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला अधिवेशन : कतै निर्वाचन, कतै अन्योल

काठमाडौँ । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको हो । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षत्री विजयी भएका हुन् । सात पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । नेता क्षत्री प्रतिद्वन्द्वी पटेलभन्दा ४ सय ६५ मत बढी ल्याएर […]

पर्सा कांग्रेसको सभापतिमा संस्थापन पक्षका क्षेत्री निर्वाचित

नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन्। सभापतिमा निर्वाचित क्षेत्रीले संस्थापन इतर पक्षका उम्मेदवार श्याम पटेललाई ४६५ मत अन्तरले पराजित गरेका हुन्।  बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार...

पर्सा कांग्रेस सभापतिमा संस्थापन पक्षका क्षेत्री विजयी

जनकपुरधाम । नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । निर्वाचन अधिकृत नरेन्द्रबहादुर केसीका अनुसार क्षेत्री ४६५ मतान्तरले विजयी भएका हुन् । क्षेत्रीले श्यामप्रसाद पटेललाई पराजित गरेका छन् । सभापतिमा विजयी क्षेत्री १ हजार ११० मत ल्याउन सफल भए भने पटेल मात्र ६४५ मत प्राप्त गरे । विजयी क्षेत्री जिल्ला […]