साढे १७ बिगाहमा लगाइएको गाँजा नष्ट

काठमाडौँ– प्रहरीले मकवानपुरमा साढे १७ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरेको छ । दुई दिने गाँजा नष्ट अभियान अन्र्तगत आइतबार मवानपुर कैलाश गाउँपलिका वडा नं ४ नामटार, डाँडा, कैलाश गाउँपालिका वडा नं ९ जलेस्वर, टिमुरे, खैरेनिटार र सोही गाउँपालिकाको वडा नम्बर १० को घैराङटारमा १७ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट […]

सम्बन्धित सामग्री

१५ बिघामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

सर्लाही : लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको टोलीले  गाँजा खेती नष्ट गरेको हो। नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिए। गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी

चार क्विन्टल ३० किलो गाँजा नष्ट

वीरगञ्ज – बारा प्रहरीले चार क्विन्टल ३० किलो प्रतिबन्धित गाँजा नष्ट गरेको छ।प्रहरीले जिल्लाबाट बिभिन्न मितिमा बरामद गरिएका गाँजा न्ष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराको प्राङणमा खाल्डो खनी आगो लगाई जलाई नष्ट गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानैले जानकारी दिए ।

बारामा १७ कठ्ठामा लगाइएको गाँजा नष्ट

११ पुस, वीरगञ्ज । बारामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागु औषध गाँजा फडानी गरेको छ । निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा अन्दाजी १७ कठ्ठा जग्गामा लगाइएको गाजा फडानी गरेको हो । लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले गाजाको बोट फडानी गरेको थियो । […]

ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको ताप्ली गाउँपालिका– ३ मा लगाइएको अबैध ३ हजार बोट गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठ सहित प्रहरी टोलीले ताप्ली गाउँपालिका– ३ अन्र्तगत डाँडागाउँ, फुर्के, दगलेमा लगाएको अबैध गाँजा नष्ट गरेको हो । त्यस क्षेत्रमा गाँजा नष्ट […]

गाँजा फडानीमा प्रहरी

लागू औषध नियन्त्रण तथा रोकथाम कार्यक्रम अन्तर्गत गाँजा नष्ट गर्न थालिएको हो। लागू औषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान सुरु गरिएको उनले बताए। गाँजा फडानीको लागि जिल्लाका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ।...

प्रहरीद्वारा गाँजा फडानी

वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।...

प्रहरीले गर्‍यो गाँजा फडानी

डुंगेश्वर गाउँपालिका–१ स्थित प्रहरी चौकी चुप्रा र ६ स्थित माथिल्लो डुंगेश्वर प्रहरीले चौकीले सुर्खेत-दैलेख सडक खण्डको दुवै साईटमा उम्रेको अवैध गाँजा नष्ट गरेको छ।...

महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

महोत्तरी, २९ कात्तिक : महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।  एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको […]

अवैध गाँजा खेति नष्ट

काठमाडौँ– प्रहरीले चितवनमा अवैध गाँजा खेति नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले राप्ती नगरपालिका वडा नम्बर १० र ११ का विभिन्न स्थानमा लगाइएको गाँजा खेति नष्ट गरेको हो । प्रहरीका अनुसार करिब ४८ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरिएको छ । प्रहरील गाँजा नष्ट गरेपछि स्थानीयबासीहरुसँग अन्तरक्रियासमेत गरेको थियो ।

गाँजा नष्ट गर्दै हुम्ला प्रहरी

अर्जुन बोहरा, हुम्ला । हुम्ला जिल्ला सदरमुकामा स्थित सिमकोट गाउँपालिकामा प्रहरीद्धारा प्राकृतिकरुपमा बारीमा उम्रीएको गाँजाको बोट नष्ट गरिएको छ । सिमकोट गाउँपालिका वडा न ६ स्थित तीनधारा, बिजयहोटल नजिक, रजिङ आरा मिल वरपर र एयरपोर्ट बिमान स्थल भित्रका स्थानहरुमा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । शुक्रबार जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त कार्यालय […]