चार क्विन्टल ३० किलो गाँजा नष्ट

वीरगञ्ज – बारा प्रहरीले चार क्विन्टल ३० किलो प्रतिबन्धित गाँजा नष्ट गरेको छ।प्रहरीले जिल्लाबाट बिभिन्न मितिमा बरामद गरिएका गाँजा न्ष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराको प्राङणमा खाल्डो खनी आगो लगाई जलाई नष्ट गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानैले जानकारी दिए ।  

सम्बन्धित सामग्री

गाँजा नष्ट गरेपछि स्थानीयको आक्रोश, स्थिति नियन्त्रण गर्ने दुई राउन्ड हवाई फायर

काठमाडौंः मकवानपुरमा प्रहरी र स्थानीयबिच झडप भएको छ। झडपलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गरेको जानकारी दिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ गाल्छाराङमा बारीमा लुकाएको १८ क्विन्टल गाँजा जलाई फर्किने क्रममा प्रहरी माथि आक्रमण भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। मकवानपुर…

गुल्मीको सिमीचौरमा ८ क्वीन्टल गाँजा नष्ट

२ कात्तिक, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीको सिमीचौरमा ८ क्विन्टल गाँजा नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको छ । जिल्ला …

गाँजा खेती मास्न जागरूकता देखाउँदै गुल्मी प्रहरी - Naya Patrika

जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी कार्यमा तदारूकता देखाएको छ । प्रहरीले अहिले पनि सदरमुकाम नजिकैको कुडापानी र सिमीचौरबाट ४ क्विन्टल गाँजा नष्ट गरेको छ । व्यक्तिको निजी जमिनमा उम्रिएको...पूरा पढ्नुहोस् »

६ क्विन्टल गाँजा नष्ट

लागुऔषध नियन्त्रण महाअभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–३३ का झण्डै ६ क्विन्टल परिमाणको गाँजा मंगलबार नष्ट गरिएको छ । लागुऔषध नियन्त्रण महाअभियान पोखरा लेखनाथ ३३ का संयोजक गणेश ढकालका अनुसार वडाका मनियलडाँडा, हुँडिकोट, भर्तिपोखरा, डाँडागाउँ र जिव्रेढुङ्गा लगायतका स्थानमा गाँजा फडानी गरिएको हो ।