कैलाली । सुदूरपश्चिम प्रदेशमा थप गर्ने दुईवटा संसदीय समितिबारे छलफल सुरु भएको छ । नियमावली संशोधन मस्यौदा समितिले आज यस बिषयमा छलफल गरेको हो । प्रदेशसभा नियमावली १४८ मा सुदूरपश्चिम प्रदेशमा ४ समिति रहने व्यवस्था छ । ६ समिति बनाउने गरि भदौ ५ गते प्रदेश सभाले नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ । विक्रम […]