काठमाडाैँ – गायक शिव परियारले आफू नराम्राे बिचार भएकाे मान्छे नभएकाे बताएका छन्। बलात्कार र समयसामयिक विषयलाई जाेडेर बुधबार सामाजिक सञ्जालमार्फत गरेकाे टिप्पणीका कारण विवादमा मुछिएका उनले आज बिहीबार यस्ताे अभिव्यक्ति दिएका हुन्। उनी लेख्छन्,’ कुरा यति हो म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन। प्रहार गर्नेहरुको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ।’ […]