स्ट्याण्डर्ड चाटर्ड बैंकको १३ प्रतिशत बोनस सेयर प्रस्ताव

स्ट्याण्डर्ड चाटर्ड बैंकले सेयरधनीलाई ३.०६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिन प्रस्ताव पारित गरेको छ ।बैंकका अध्यक्ष जरिन दरुवालको अध्यक्षतामा भर्चुअल रुपमा भएको ३५औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । यस्तै बैंकले आर्थिक वर्ष २०७८/०७९ मा क्रमशः २ अर्ब १ करोड र १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको […]

सम्बन्धित सामग्री

सीईडीबी हाइड्रोपावरको बोनस सेयर घोषणा

११ वैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि बोनस सेयर प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । साथै बोनस सेयरका …

नेपाल इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर प्रस्ताव

नेपाल इन्स्योरेनस कम्पनीले सेयरधनीलाई दिने लाभांशबारे प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५७८९ प्रतिशतले हुने ७१ लाख ९२ हजार ४ सय ८६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।यसलाई बिमा समितिले स्वीकृत गरेर कम्पनीकै आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै […]

नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिँदै, चैत १० सम्म कायम सेयरधनीले लाभांश पाउने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको...

प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरू पारित गर्दै साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौं बबरमहलस्थित बैंकको प्रमुख कार्यलयमा सभा आयोजना गरिएको हो । सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ […]

नेको इन्स्योरेन्सद्वारा १५.५ प्रतिशत बोनस सेयर प्रस्ताव

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । कम्पनीले कर प्रयोजनका लागि थप ०.८२ प्रतिशत नगद लाभांश समेत दिने छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असार ३१ गते साधारण सभा बोलाएको छ ।२० करोड ४२ लाख एक हजार ९३० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका […]

गण्डकी विकास बैंकको १९.३१ प्रतिशत बोनस सेयर प्रस्ताव

२८ फागुन, काठमाडौं । गण्डकी विकास बैंकको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर पश्चात कायम रहने चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको दशौं वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले हकप्रद साधारण सेयर …

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव

२३ मंसिर, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्ता पूँजी ८ अर्ब २ करोड …