नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । कम्पनीले कर प्रयोजनका लागि थप ०.८२ प्रतिशत नगद लाभांश समेत दिने छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असार ३१ गते साधारण सभा बोलाएको छ ।२० करोड ४२ लाख एक हजार ९३० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका […]