राज्यमन्त्रीकी संक्रमित स्वकीय सचिव गण्डक अस्पतालको आइसोलेसनमा

२३ जेठ, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवकी कोरोना संक्रमित स्वकीय सचिवलाई वीरगञ्जस्थित गण्डक अस्पतालको आइसोलेसनमा राखिएको छ । ३० बर्षीया उनलाई आइसोलेसनमा भर्ना गराएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी …

सम्बन्धित सामग्री

कोरोना संक्रमणपछि कांग्रेस नेता सिटौला होम आइसोलेसनमा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम...

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कोरोना भाइरसबाट संक्रमित भएका छन्।शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि चिकित्सकको परामर्शमा उपसभापति खड्का आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव गौतम विसीले  जनाएका छन्। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको र नेता खड्का घरमै आराम गरिरहेकाे विसीको भनाइ छ।

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।

कांग्रेस उपसभापति खड्का कोरोना संक्रमित

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए। खड्का घरमै आराम गरिरहेका छन्।

काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।

पर्यटनमन्त्री आले कोरोनामुक्त

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आले कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणपछि उनी निवासमा आइसोलेसनमा बसेका थिए। आइतबार गरेको परीक्षणबाट आले कोरोनामुक्त भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।

चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरी कोरोना संक्रमित

काठमाडौं  । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण  भएको छ । स्वास्थ्यमा सामान्य  समस्या  देखिएपछि  सोमवार  पीसीआर गर्दा  उनको रिपोर्ट पोजिटिभ आएको हो ।  गिरी अहिले थानकोट स्थित प्राथमिक अस्पताल थानकोटका स्वास्थ्यकर्मीहरूको निगरानीमा होम आइसोलेसनमा रहेका छन् । नगर प्रमुख गिरी होम आइसोलेसमा रहनुभएको उनका स्वकीय सचिव सचिव भुवन गिरीले जानकारी दिए ।नगर प्रमुख गिरीको  अवस्था सामान्य रहेको रहेको छ । गिरी कोभिड १९ रोकथाम तथ न्यूनीक

उच्च ज्वरो देखिएपछि प्रदेश २ का भौतिक मन्त्री सोनल होम आइसोलेसनमा

वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल अस्वस्था भएपछि होम आइसोलेनसमा बसेका छन्। दुई दिन अस्वस्था रहेका उनी चिकित्सकको निगरानीमा होम आइसोलेनमा बसेका हुन्। सोनललाई उच्च ज्वरो र रुघाखोकीसमेत देखिएको उनका स्वकीय सचिव रमेश सर्राफले जनाए। 'भौतिक पूर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनलजी  उच्च ज्वरो रुघाखोकी…

सहयोगिलाई कोरोना देखिएपछि कांग्रेस सभापति देउवा आइसोलेसनमा

कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन्। सचिवालयका एक सहयोगीलाई कोरोना संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकरी दिए।