पर्यटनमन्त्री आले कोरोनामुक्त

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आले कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणपछि उनी निवासमा आइसोलेसनमा बसेका थिए। आइतबार गरेको परीक्षणबाट आले कोरोनामुक्त भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/03/841602

२१ फागुन, काठमाडौं । नेपालका मन्त्रीहरु विभिन्न समयमा अभिव्यक्तिकै कारण विवादमा परिरहन्छन् । बिना तयारी र छलफल विना नेपाललाई ‘कोरोनामुक्त मुलुक’ भनेर विदेशमा प्रचार गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको योजना फासफुस भएको केही दिनपछि श्रममन्त्री रामेश्वर यादव …

नोबेल कोेरोना र हाम्रो सावधानी

चीनबाट उद्धार गरिएका सबैमा कोरोना नभएको देखियो भन्दै हर्षित छन्, स्वास्थ्य मन्त्रालय त्यसैलाई सफलता मान्दै छ, पर्यटनमन्त्री देश कोरोनामुक्त छ भन्दै अन्तर्राष्ट्रिय विज्ञापन गर्न तयार देखिन्छन् । तर, गत ९ माघमा एक शंकास्पद एक जना बिरामीको रगत र ¥यालको नमुनामा नोबेल कोरोना भाइरस नेपालमा छ भन्ने पुष्टि भएको छ । अलमल र चर्चाका बीचमा हामी …