म्याग्दी (दाना) – मुस्ताङ जाने बाटोअन्तर्गत म्याग्दीको दाना क्षेत्रमा पुगेपछि देखिने प्रशिद्ध रुप्से झरना पछिल्ला केही वर्षदेखिको पहिरोका कारण संकटमा परेको छ । तीन वर्षपहिले आएको बाढीले बेनी-जोमसोम-कोरला मार्गमा पर्ने रुप्से अवलोकनका लागि बनाइएको भ्युटावरसँगै पुल तथा स्थानीयको पसल र बाटो बनाउनका लागि राखिएको डोजरसमेत बगाएको थियो । त्यसयता हरेक वर्षको बर्खामा रुप्से क्षेत्रको अवस्था […]