लन्डन – बेलायतमा दैनिक थपिने कोभिड संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख २२ हजार १ सय ८६ जना नयाँ संक्रमित भेटिएका हुन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोभिडबाट करिब […]