काठमाडौं: स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरु सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै आन्दोलनमा उत्रिएका छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई ५ हजार मासिक भत्ता दिने निर्णय गरेको थियो।
२०७४ पुस १३ गतेको मन्त्री परिषदको बैठकले गम्भीर प्रकारका रोग मानिने इस्पाइनल कर्ड इन्जुरी, डाइलासिस