ज्ञानेन्द्र डक आउट, प्रतिशलाई एकै ओभरमा दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले ५ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएको छ । काठमाडौंका एलेक्स ब्लेक १४ बलमा १ चौका र १ छक्कासहित १५ […]

सम्बन्धित सामग्री

भुर्तेलको ‘रोयल डक’

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध पहिलो खेलको पहिलो बलमै नेपालले कुशल भुर्तेलको विकेट गुमाएको छ । कुशल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका […] The post भुर्तेलको ‘रोयल डक’ first appeared on हाम्रो खेलकुद.

अर्जुन गोल्डेन डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर अर्जुन कुमाल यू१९ एसिसी प्रिमियर कपमा इरानविरुद्ध गोल्डेन डक आउट भएका छन् । मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३ ओभरमा १ विकेट गुमाउँदै ६ रन बनाएको छ । नेपालका दीपक बोहरा १० बलमा ३ र आकाश त्रिपाठी ६बलमा २ रनमा खेलेका छन् […] The post अर्जुन गोल्डेन डक आउट first appeared on हाम्रो खेलकुद.

यूएई ए टिमविरुद्ध अर्जुन साउद गोल्डेन डक

पहिला ब्याटिङ गर्दै यूएईले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमै विकेट गुमाएको छ ।

कप्तान कोहली रोयल डक आउट

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सविरुद्ध रोयल डक आउट भएका छन् । घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले ३ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल समान १० रनमा […]

दीपेन्द्र गोल्डेन डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध गोल्डेन डक आउट भएका छन् । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ८ र गुलशन झा १ […]

नेपालको खराब सुरुवात, ज्ञानेन्द्रसहित तीन ब्याटर डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ३ विकेट गुमाउँदै २६ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ३० बलमा १४ रन बनाउँदै खेलेका छन् । हरिशंकर शाह १५ बलमा ७ रन बनाएर खेलेका छन् […]

ओपनर सोमपाल डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध डक आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४ ओभरमा १ विकेट गुमाउँदै १० रन बनाएको छ । आर्मीका ओपनर सोमपाल कामी डक आउट भएका छन् […]

दुबै कप्तान गोल्डेन डक आउट

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजम टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानविरुद्ध गोल्डेन डक आउट भएका छन् । तीव्र गतिका बलर फजलहक फारुकीले पहिलो ओभरको दोस्रो बलमै बाबर आजमलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमा एक विकेट गुमाउँदै ६ रन बनाएको […]

कोहली डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा श्रीलंकाविरुद्ध डक आउट भएका छन् । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । रोहित शर्मा १० र सूर्यकुमार यादव ३ रनमा अविजित छन् । तीव्र […]

दीपेन्द्र लगातार डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध डक आउट भएका छन् । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमामा […]