काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ३ विकेट गुमाउँदै २६ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ३० बलमा १४ रन बनाउँदै खेलेका छन् । हरिशंकर शाह १५ बलमा ७ रन बनाएर खेलेका छन् […]