साकार भयो मेलम्ची सपना

गत मंसिर २३ गते शुक्रबारबाट उपत्यकामा मेलम्चीको पानी वितरण भएपछि भने झन्डै तीन दशकको मेलम्ची सपना साकार भएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईले २०४८ को आमनिर्वाचन तथा २०५१ को मध्यावधि निर्वाचनमा चुनावी नाराका रूपमा काठमाडौँमा मेलम्चीको पानी ल्याएर राजधानी पखाल्छु भनेका थिए । त्यतिमात्र होइन, २०५६ को संसदीय निर्वाचनमा पनि उनले पर्साबाट चुनाव लडेका […]

सम्बन्धित सामग्री

उपत्यकावासीको मेलम्ची सपना साकार होला ?

मुलुकमा झन्डै तीन दशकभन्दा बढीदेखिको मेलम्चीको पानी खान पाउने राजधानीवासीको सपना पूरा हुने अवस्थामा झिनो आशा पलाएको छ । नेपाल ब्राजिलपछि विश्वमै जलस्रोतको धनी देश मानिन्छ । कुल ८३ हजार मेगावाट बिजुली निकाल्ने क्षमता मुलुकका नदीनालाका साथै ६ हजारभन्दा बढी खोलानालाहरू, ५ हजारको हाराहारीमा रहेका तालतलैया, सुन्दर झरनाहरू र सिमसार यसका प्रमाण हुन् । तर, […]

काकाकुल काठमाडौंको मेलम्ची सपना

निराशा तथा अनिश्चिताका बीच वहुप्रतीक्षित मेलम्ची पानीले थोरै समयका लागि भएपनि राजधानीबासीको तिर्खा मेट्ने भएको छ। यो सुखद समाचार हो।...

फेरि पछि धकेलियो मेलम्ची सपना

साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।...

पूरा भएको मेलम्ची सपना : RajdhaniDaily.com -

RajdhaniDaily.com | सपनाका कुराझैं लाग्ने सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा आइपुगेपछि काकाकुल अवस्थामा रहेको काठमाडौं सहर अबका केही वर्षसम्म त्यो -

अन्ततः आयो मेलम्ची

मेलम्चीको पानी अन्ततः काठमाडौं उपत्यकामा उपभोक्ताका धारासम्मै आइपुगेको छ। काठमाडौंमा आइतबारदेखि ४ करोड लिटर पानी खानेपानी प्रणालीमा थप भएको छ। यससँगै वर्षौंदेखिको मेलम्ची सपना साकार भएको छ। अब १५ दिनभित्र मेलम्चीको १७ करोड लिटरै पानी वितरण गर्ने तयारी छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधित पानी आइतबार दिउँसो महांकाल चौरस्थित ट्यांकीबाट उपभोक्ताका घरमा वितरण गरिएको बताए। पहिलो दिन महांकाल, अनामनगर र बानेश्वरबाट पानी वितरण गरिएको छ। ...

साकार बन्दै मेलम्ची सपना

२०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।

राजधानीको मेलम्ची सपना - Naya Patrika

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याएर राजधानीमा वितरण गर्ने बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने समाचारसँगै राजधानीवासीको मेलम्ची सपनाले साकार रूप लिने विश्वास जागेको छ...पूरा पढ्नुहोस् »

यसकारण पछाडि धकेलियो मेलम्ची सपना

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank